• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

न्यू स्ट्यान्डर्ड भु पु बिद्यार्थी मञ्च ले मसिक कार्यक्रम अन्तरगत हाजिरी जवाफ प्रतियोगिता गर्ने


  •     / २०७६, १६ माघ बिहीबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    सुचनाडबली सहकर्मी /माघ१६,बुटवल :- राजनिति बाट टाढा रहि मन ,बचन र कर्मले विद्यालय को सेवा गरौं भनने मुल नारा को साथ २०७५ पौष २२ गते न्यू स्ट्यान्डर्ड ईंग्लिश हाई स्कुल बुटवल १२ नयाँगाउँ मा अध्यन गरि सकेका बिद्यार्थीहरु ले न्यू स्ट्यान्डर्ड भु पु बिद्यार्थी मञ्च स्थापना गरे ।

    सो मञ्च स्थापना गरि सकेको एक वर्ष भइसेकपनि कुनै कार्यक्रम लाउने नसकेको हुदा आफु लाई दु ख लागेको र १ बर्ष सम्म पनि समय दिन नसक्ने र बैठक मा बोलाउदा पनि नाआउने कार्यसमिती का तेस्ता व्याक्तिहरु लाई थपघट गारी यस मञ्च लाई आगाडी बढाउनुने मञ्च का सचिव दिपेश राज नेपाल ले बताउनु भयो ।

    कार्यक्रम संयोजक दिपेशराज नेपाल।तस्बिर: सुबास बेल्बासे

    सो कुरा हरु मधेनजर गरि मञ्च बाट २०७६/१०/१७ गते शुक्रबार न्यू स्ट्यान्डर्ड ईंग्लिश हाई स्कुल मा हाल अध्यनरत कक्षा ६ देखि १० कक्षा सम्म प्रथम हाजिरी जवाफ प्रतियोगिता राख्ने भएको छ प्रतीयोगिता मा कक्षा ६ देखि १० सम्म प्रत्येक कक्षा देखि १० जना प्रतियोगिती छनाेट गर्ने र छनाेट गरेका प्रत्येक प्रतियोगिती लाई कक्षा ६ देखि १० सम्म चिट्ठा थुताइ एक एक जना पर्ने गरि १० वटा ग्रुप बनाइ १० वटा ग्रुप मध्य उकृतठ ५ ग्रुप फाइनल मा जाने छन र ती ५ ग्रुप मध्य ३ वटा ग्रुप लाई प्रथम ,द्रोसो, त्रेसो लाई पुरस्कृत गर्न कार्यक्रम संयोजक एवम् न्यू स्ट्यान्डर्ड भु पु बिद्यार्थी मञ्च सचीव दिपेश राज नेपाल ले जानकारी दिनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
    एसइईको नतिजा असार मसान्तभित्र सार्वजनिक हुने
    पाठ्यपुस्तकमा निजीको मनोमानी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.