• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

क्रीस गेलले इपिएल खेल्ने पक्का


  •     / २०७६, १६ माघ बिहीबार ०९:३९ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    माघ १६, काठमाडौ

    विश्व क्रिकेटका उत्कृष्ट खेलाडी क्रिस गेलले नेपालमा आयोजना हुन लागेको एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) खेल्ने पक्का भएको छ ।

    वेष्ट इन्डिजका अलराउण्डर गेलले पोखरा राइनोजबाट एभरेष्ट प्रिमियर लिग खेल्ने पक्का भएको हो । पोखरा राइनोजले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मार्की खेलाडीका रुपमा गेललाई भित्र्याउन लागेको जानकारी दिएको छ । योसँगै युनिर्भसल बोसका नामले समेत परिचित गेल नेपाल आउने पक्का भएको हो ।

    उनले पोखरा राइनोजबाट समुहका दुइ खेल खेल्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । टि–ट्वान्टी क्रिकेटमा विस्फोटक ब्याटसम्यानका रुपमा परिचित ४० वर्षीय गेलले वेष्ट इन्डिजबाट ५८ टि–ट्वान्टी क्रिकेट खेलेका छन् ।

    तीन सय बढी एकदिवसीय अन्तराष्ट्रिय खेलको अनुभवी अलराउण्डर गेलले १ सय ३ टेष्ट क्रिकेट खेलेका छन् । यस्तै विभिन्न देशमा आयोजना हुने फ्रेन्चाइज लिगसमेत खेल्दै आएका छन् ।बाह्र खरीबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने
    ब्याडमिन्टन प्रतियोगिता सुरु
    जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. ताप्लेजुङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    • २. कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ

    • ३. बोलेरो ठक्करबाट किशोरीको मृत्यु

    • ४. माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते

    • ५. विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • ३. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ४. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    • ५. सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.