• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

न्यु स्ट्यान्डर्ड भुपु बिद्यार्थि मन्चको हाजिरिजबाफ सम्पन्न


  •     / २०७६, १८ माघ शनिबार प्रकाशीत

  • Advertisement

    सुचनाडबली सहकर्मी /माघ १८ रुपन्देही ,न्यू स्ट्यान्डर्ड भु पु बिद्यार्थी मञ्च को प्रथम हाजिरी जवाफ प्रतियोगिता सम्पन्न ग्रुप E अजय क्षेत्र को ग्रुप २४० अंक लाइ प्रथम ।

    राजनीति बाट टाढा रहि मन,बचन र कर्मले विद्यालयको सेवा गरौं भने मुल नारा को साथ स्थापित न्यू स्ट्यान्डर्ड भु पु विद्यार्थी मञ्च द्वारा अयोजित प्रथम हाजिरी जवाफ प्रतियोगित सम्पन्न भएको छ ।

    प्रतीयोगिता मा १० ओटा ग्रुप भाग लिगेका थिए जस मध्य टप पाँच ग्रुप फाइनल सम्म पुग्न सफल भएका थिए । ती मध्य ग्रुप E अजय क्षेत्र , सौगात घिमिरे ,अनोमल गैरे,प्रतिमा खनाल,सगर पराजुली २४० अंक लाइ प्रथम भएका थिए ।ग्रुप A बाट प्रबिन जि सि ,सुमिन सुवेदी ,अमन क्षेत्र ,रेश्मा यादव ,अमृत शर्मा २२५ अंक द्रोसो भएका थिए ।

    ग्रुप B बाट अतिथी खनाल ,हर्दिक बनिया ,चानु श्रेष्ठ ,रिजन रेग्मी ,रोहित सापकोटा १६५ अंक लाइ तेस्रो भएका छन । कार्यक्रम को अध्यक्षता मञ्च को अध्यक्ष शिव भुसाल ले गर्नु भएको थियोे भने कार्यक्रम को प्रमुख अतिथि को अशनग्रहण न्यू स्ट्यान्डर्ड ईंग्लिश हाई स्कुल का प्राचार्य मञ्च कि संरक्षक शारदा ज्ञवाली ले गर्नु भएको थियो भने हाजिरी जवाफ प्रतीयोगिता मञ्च का सह – सचीव कपिल अर्याल ले चलाएका थिए ।

    प्रथम, द्रोसो ,तेस्रो हुने सम्पुर्ण लाई बिद्यार्थी लाई बधाई एवम् शैक्षिक उन्न्ती को समुज्जवल भविस्यको शुभकामना गर्दै न्यू स्ट्यान्डर्ड भु पु बिद्यार्थी मञ्च गठन भएर एति राम्रो कार्यक्रम सम्पन्न गरेको मा आफू निकै खुशी भएको र औउदा दिन हरु मा पनि एस्तै कार्यक्रम गर्न अग्रह गर्दै कार्यक्रम गर्दै आफुले जे सहयोग गर्न नि हरदम तयार भएको कार्यक्रम को प्रमुख अतिथि ,मञ्च कि संरक्षक ले भनु भएको थियो भने कार्यक्रम लाई रोचक पारा ले मञ्च का सचिव दिपेश राज नेपाल ले चलाउनु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल
    एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.