• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

न्युजिल्यान्डविरुद्धको टि-ट्वान्टी सिरिज भारतद्वारा क्लिन स्विप


  •     / २०७६, १९ माघ आईतवार प्रकाशीत

  • Advertisement

    माघ १९, काठमाडौ
    न्युजिल्याण्ड विरुद्धको ५ खेलको टी-ट्वान्टि सिरीज भारतले क्लिनस्विप गरेको छ । आज भएको पाँचौ तथा अन्तिम खेलमा भारतले ७ रनले विजय हुँदै सिरिज क्लिन स्विप गरेको हो।

    न्युजिल्याण्डको घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाउँदै १६३ रन बनायो ।

    कप्तान विराट कोहलीलाई आराम दिएको खेलमा भारतका लागि रोहित शर्माले सर्वाधिक ६० रन बनाए त्यस्तै लोकेश राहुलले ४५, श्रेयस ऐयरले ३० रन बनाए ।
    बलिङमा न्युजिल्याण्डका स्कटले २ विकेट लिए ।

    जवाफमा न्यूजिल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्याे । उसका लागि टेलर र मिलर ९९ रनको साझेदारी गरेका थिए । जसमा मिलरले ५० रन बनाए भने टेलरले ५३ रनको योगदान गरे ।

    भारतका लागि बलिङमा जसप्रित बुम्राहले ३, नभदिप सैनी र सरदुल ठाकुरले २-२ विकेट लिए । भारत विरुद्ध घरेलु भूमीमा पहिलो पटक न्यूजिल्याण्डले यस्तो लज्जास्पद हार ब्यहोरेको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.