• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

आईसिसिको नया वरियतामा करणको स्थान सुधारिदा पारस र सन्दिपको स्थान खस्कियो


  •     / २०७६, २० माघ सोमबार प्रकाशीत

  • Advertisement

    माघ २०, काठमाडौ
    अन्तराष्टिय क्रिकेट परिषद आइसिसिले सोमबार सार्वजनिक गरेको टि ट्वान्टिको विश्व वरियतामा नेपाल यथावत रहेको छ ।
    आईसिसिले सार्वजनिक गरेको नया वरियतामा नेपालले २४ खेलबाट १९२ रेटिङ अंक पाउदै १२ औ स्थानमा यथावत रहेको हो ।
    नया टि ट्वान्टि वरियताको शिर्ष स्थानमा पाकिस्तान र दोस्रो स्थानमा अष्टेलिया रहेको छ ।

    टि ट्वान्टिको खेलाडि तर्फको बरियतामा नेपालका पारस खड्का र सन्दिपको स्थान खस्किएको हो ।
    अघिल्लो पटक व्याटिङतर्फ ६० स्थानमा रहेको पारस नया वरियतामा २ स्थान खस्किदै ६२ स्थानमा पुगेका हुन् । उता अलराउण्डर तर्फ भने पारस २७ औ स्थानमा यथावत रहेका छन् ।
    नेपालका अर्का खेलाडि सन्दिप लामिछाने बलिङ तर्फ अघिल्लो बरियतामा ८३ औ स्थानमा थिए भने नया वरियतामा २ स्थान तल झर्दै ८५ स्थानमा पुगेका हुन् ।

    अलराउण्डरतर्फ नेपालका सोम्पाल कामी ६५ औ स्थानमा यथावत रहदा करण के सि भने एक स्थान सुधार गर्दै ७५ औ स्थानमा उग्लेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुलाई
    पञ्जाब किंग्सको ऐतिहासिक जित: मुम्बईलाई हराउँदै फाइनलमा प्रवेश
    शुभमन गिल बने भारतका नयाँ टेस्ट कप्तान, भारतीय क्रिकेटमा नयाँ युगको सुरुवात
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

    • २. आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

    • ३. ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल

    • ४. एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ५. एसईई नतिजा : प्यूठानमा ४८.८५ प्रतिशत उत्तीर्ण

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.