• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेपालले आज पहिलो खेल ओमनसङ्ग खेल्दै


  •     / २०७६, २२ माघ बुधबार प्रकाशीत

  • Advertisement

    माघ २२, काठमाडौ 
    विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवशीय सिरिजको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्देछ ।

    किर्तिपुर स्थित टियु मैदानमा हुने खेल विहान ९:३० बजे सुरु हुनेछ ।

    ६ एकदिवशीय र एक लिस्ट ए मा प्रतिस्पर्धा गरेको नेपालले तीनमा जीत र चारमा हार बेहोरेको थियो । टि ट्वान्टी विश्वकपमा स्थान बनाएको ओमान विरुद्ध नेपालले सन २०१३ यता जीत विहिन छ । त्यसैले नेपाल ओमान विरुद्ध उत्रदा सात वर्ष पछि जीत हात पार्ने लक्ष्यमा हुनेछ ।

    लिग टु मा ६ खेल खेलेको ओमान चार अंकका साथ तालिकाको चौथो स्थानमा छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल संग पारस खड्काले ओपनिङ गर्ने बताइएको छ ।

    ओमान संग पछिल्लो पटक २०१८ मा विश्व क्रिकेट लिग डिभिजन टु मा भएको भेटमा नेपाल ६ विकेटले पराजित भएको थियो

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.