• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

आज नेपाल र अमेरिका खेल्दै


  •     / २०७६, २९ माघ बुधबार प्रकाशीत

  • Advertisement

    माघ २९, काठमाडौ
    आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरीजमा नेपालले आज अन्तिम खेल अमेरीकासँग खेल्दैछ ।

    त्रीवी कीकेट मैदानमा हुने खेल विहान ९:३० बजेबाट सुरुहुनेछ।
    जारी सिरिजमा तीन खेलमा दुईमा हार र एकमा जित निकालेको नेपालले अमेरिकालाइ हराउदै सुखद अन्त्य गर्ने दाउमा छ । पहिलो खेलमा नेपाल ओमानसँग १८ रनको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा अमेरीकालाई ३५ रनले हराएको थियो भने आफ्नो तेस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको थियो । अमेरिका भने यो सिरिजमा पहिलो जितको खोजिमा हुनेछ ।
    यस अघि भएका ३ ओटै खेलमा पराजित भएको अमेरिका पहिलो जित दर्ता गर्न चाहन्छ। भने नेपाल घरेलु मैदानमा अन्तिम खेलमा समर्थकलाइ खुसी दिन चाहन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.