• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football cricket खेलकुद koche nepal.com power news covid-19 sports प्युठान messi सिद्धार्थ गौतम बुद्ध क्याम्पस

महिनावारी गडबढी हुन्छ ? यस्ता उपाय अपनाउनुस…


  •     / २०७५, ५ मंसिर बुधबार प्रकाशीत

  • Advertisement

    महिनावारी हुने सामान्यतया उमेर पुगेका किशोरी वा युवतीहरुको प्राकृतिक र सामान्य प्रक्रिया हो । महिनावारी हुँदा सामान्यत ४ देखि ५ दिनसम्म (कसैकसैलाई अलि बढी) रक्त स्राब हुने गर्दछ । तर पनि अधिकांश युवतीहरुले यो समयमा बिभिन्न खालका समस्याहरु झेल्ने गरेका छन् ।

    चिकित्सकहरुका अनुसार सामान्यतया महिनावारीको २८ दिनको चक्र हुन्छ तर धेरै युवतीहरुले महिनाबारी अनियमित हुने समस्या भोग्दै आएका छन् । यसका साथै पेट दुख्नु, कमजोरी, थकान महसुस हुन जस्ता समस्या पनि देखिनु सामान्य हो तर महिनावारी समयमा नहुने कारणले धेरै युवतीहरु हैरान हुने गरेका छन् । यसको उपचारका लागि बिभिन्न औषधी सेवन गर्ने गरेको समेत पाइन्छ ।

    केही घरलु उपाय र खानपानमा ध्यान दिँदा समेत महिनावारी गडबढीको समस्या समाधान हुने चिकित्सकहरु बताउँछन् ।

    काँचो मेवा :

    महिनावारी अनियमित हुने समस्या छ भने काँचो मेवा सेवन गर्नु लाभदायक हुन्छ । काँचो मेवामा प्रशस्त मात्रामा प्रोवोग, आइरन, क्याल्सियम र भिटामिन ए पाइन्छ । जुन महिनावारीसँग जोडिएका समस्या समाधान गर्न मद्धत मिल्छ । महिनावारी हुँदाको दिन मेवा दहीसँग मिलाएर खानु राम्रो हुन्छ ।

    सोफ:

    सोफको सेवान हाम्रो स्वास्थ्यको लागि निकै फाइदा जनक हुन्छ । नियमित रुपमा सोफको सेवनले महिनावारी अनियमित हुने समस्या समाधान हुन्छ । दुई चम्चा सोफलाई एक गिलास पानीमा भिजाएर राख्नुहोस् । बिहान उठेर त्यसलाई छानेर पिउनुहोस् । नियमित रुपमा सेवन गर्दा महिनावारीमा देखिने समस्या समाधान हुन्छ ।

    बदाम/छोक्रा :

    बदाम तथा छोक्रा एकसाथ मिलाएर खाँदा पनि महिनावारीको समयमा देखिने समस्या हट्छ ।

    एलोवेराको जुस :

    एलोवेराले पेटको समस्या समाधान गर्न मद्धत गर्छ । बिहानै उठेर खालिपेटमा ५० ग्राम एलोबेराको जुस एक गिलास पानीमा मिसाएर नियमित सेवन गर्नाले अनियमित महिनावारी हुने समस्या समाधान हुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    त्रि.वि द्वारा बि.बि.एस प्रथम वर्षको नतिजा सार्वजनिक
    त्रिभुवन विश्वविद्यालयद्वारा बि.ए.तेस्रो वर्षको नतिजा सार्वजनिक
    त्रिविको निमित्त उपकुलपतिमा खड्ग केसी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

    • २. त्रि.वि द्वारा बि.बि.एस प्रथम वर्षको नतिजा सार्वजनिक

    • ३. आइपिएल २०२५ : पञ्जाब किंग्स ११ वर्षपछि प्लेअफमा

    • ४. सबै प्रदेशभर वर्षा र चट्याङको सम्भावना

    • ५. जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

    धेरै पढिएको
    • १. आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

    • २. स्वर्गद्वारी नगरपालिका ‘पूर्ण खोप सुनिश्चिता तथा दिगोपना’ घोषित

    • ३. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ४. आईपीएलका बाँकी खेलका लागि अस्थायी वैकल्पिक खेलाडी थप्ने अनुमति

    • ५. दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.