• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेपाली क्रीकेटको भ्यालेन्टाइन्स ब्वाई


  •     / २०७६, २ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    फागुन २, काठमाडौ

    सुचना डबली सम्बाददाता

    नेदरल्याण्ड्सविरुद्धको केसीको इनिङको चर्चा गर्नुअगाडि दुई वर्ष अघि आजकै दिन उनले नामिबियामा क्यानडाविरुद्ध खेलेको खेलको त्यो इनिङ नेपाली क्रीकेटमा झझल्की रहन्छ।

    सन् २०१८ को फेब्रअरीमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडाविरुद्धको उक्त खेल हारेको भए नेपाल रेलिगेशनमा पर्दै डिभिजन ३ मा घटुवा हुन्थ्यो भने जितले नेपालको एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता पाउने ढोका खुल्थ्यो।

    सो खेलमा क्यानडाले १ सय ९५ रनको लक्ष्य नेपाललाई दियो, तर १ सय ४४ रन बनाउँदा नेपालका नौजना खेलाडी आउट भएपछि नेपाल जितबाट निकै टाढा हुन गयो।

    नेपालले जित्न ४८ बलमा ५१ रन बनाउनु पर्दथ्यो र एकजना मात्र खेलाडी बाँकी थिए।

    जित असम्भव प्रायः बनेको त्यो विषम परिस्थितिमा मैदानमा प्रवेश गरेका करणले ३१ बलमा ४२ रन बनाएर नेपाललाई जिताए, जुन विश्व क्रिकेटमै कमै मात्र चकित पार्ने विजयमध्येको एकमा पर्छ।

    सन्दीप लामिछानेसँग मिलेर उनले दशौँ विकेटमा आवश्यक ५१ रन जोडेर त्यो कमाल गरेका हुन्। अन्तिम ओभरसम्म क्रिजमा डटेका उनले त्यो बेला ४ छक्का र ३ चौका प्रहार गरेका हुन्।

    जितपछि नेपालले एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता पाएको हो।

    फेब्रुअरी १४ तारिख अर्थात् प्रणय दिवसको दिन त्यो जित दिलाएकाले उनको उपनाम भ्यालेन्टाइन्स ब्वाई बन्न पुगेको थिए ।।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.