• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

आइसिसिको नया एकदिवसिय वरियतामा नेपालको स्थान सुधार


  •     / २०७६, ५ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    फागुन ०५, काठमाडौ । आइसिसिको नया एक दिवसिय वरियतामा नेपाल एक स्थान माथी उग्लिएको छ ।
    नयाँ वरियता अनुसार नेपाल १२ खेलमा २० रेटिङ अंक पाउदै १६ औ स्थानमा उग्लिएको हो । यसअघि नेपाल १७ औ स्थानमा रहेको थियो ।

    नेपाल भन्दा पछि १७ औं स्थानमा नामिबिया, १८ औं यूएई रहेका छन् ।
    नेपाल र अमेरिकासँगको त्रिकाणात्मक ओडीआई सिरिजमा शतप्रतिशत जितेको ओमानले एकदिवसीय वरियतामा राम्रो सहयोग गरेको छ भने कुनै पनि खेल नजितेको अमेरिकाको वरियता १९ औ स्थानमा खस्किन हो ।

    शीर्ष स्थानमा इंग्ल्यान्ड रहदा दोस्रो स्थानमा भारत, तेस्रो स्थानमा न्युजिल्यान्ड, चौथो स्थानमा दक्षिण अफ्रिका र पाचौ स्थानमा अष्टेलिया रहेका छन् ।

    नेपाल टि ट्वान्टी वरियतामा भने १२ औं स्थानमा यथावत रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.