• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

आईपीएलको पहिलो खेलमा मुम्बई र चेन्नाई भिड्दै


  •     / २०७६, ७ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स भिड्ने भएका छन् । बीसीसीआईले सार्वजनिक गरेको खेल तालिकाअनुसार २९ मार्चमा मुम्बईको वाङखडे स्टेडियममा मुम्बई र चेन्नाईबीच १३औं संस्करणको उद्घाटन खेल हुनेछ ।

    फाइनल खेल मे २४ मा हुने आयोजकले जनाएको छ । आईपीएलको इतिहासमै यस सिजन दिउँसो जम्मा ६ खेलमात्र हुनेछ । बाँकी खेल राति हुनेछ ।८ फ्रेन्चाइजले खेल्ने आईपीएलमा लिग चरणमा कूल ५६ खेल हुनेछन् । त्यसपछि प्लेअफ चरणका खेलहरु हुनेछन् । यस सिजनको आईपीएल कूल ५७ दिन सञ्चालन हुनेछ ।  प्रकाशित मिति २०७६/११ /०७

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल(क्रान्तिकारी)लाई
    पाँचौ ओशियाना कृकेट विधाको फाइनलमा (एन्का)ले न्यू साउथ वेल्सलाइ हरायो
    नेपाल विश्वकप क्वालिफायरमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक

    • २. देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल(क्रान्तिकारी)लाई

    • ३. बिमा दिवस पोखरा विश्वविद्यालयमा भव्यताका साथ सम्पन्न

    • ४. लायन्सले गर्यो विद्यार्थीलाई पोसाक वितरण

    • ५. व्यावसायिक सेफ थापा सम्मानित

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.