• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

ट्वीटबाट सबैभन्दा धेरै कमाउने खेलाडीमा रोनाल्डोहुदा अरु को को परे ?


  •     / २०७६, १३ फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    एजेन्सी फागुन १३  अमेरिकी स्पोर्ट्स एंड स्पोर्ट्स कल्चर वेबसाइट ब्लेचरको रिपोर्टका अनुसार आफ्नो एक ट्वीटबाट सबैभन्दा कमाउने खेलाडीको सूचीमा पोर्चुगलका फुटबल खेलाडी रोनाल्डो रहेका छन् ।उनले आफ्नो एक ट्वीटबाट ८ लाख ६८ हजार ६ सय ४ डलर कमाउँछन् ।

    उनलाई स्पेनका फुटबल खेलाडी आन्देस इनिएस्टाले पच्छ्याएका छन् ५ लाख ९० हजार ८ सय २५ डलरका साथ । त्यसैगरी आफ्नो एक ट्वीटबाट कमाउने खेलाडीको तेस्रो स्थानमा पनि फुटबल खेलाडी नै रहेका छन् । ब्राजिलका स्टार खेलाडी नेयमार ४ लाख ७८ हजार १ सय ३८ डलरको रेकर्ड कमाइका साथ तेस्रो स्थानमा छन् ।

    चौंथो स्थानमा अमेरिकाका बास्केटबल खेलाडी लेब्रोन जेम्स ४ लाख ७० हजार ३ सय ५६ डलर कमाइका साथ रहेका छन् । भारतका स्टार क्रिकेट खेलाडी विराट कोहली यो सूचीमा पाँचौं स्थानमा छन् । उनले आफ्नो एक ट्वीटबाट ३ लाख ५० हजार १ सय १ डलर कमाउने गरेका छन्

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.