• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

विद्यार्थीलाई  शिक्षासम्बन्धी तालिम


  •     / २०७६, १३ फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    फागुन १३-कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई अन्तिम परीक्षा र एसईईलाई लक्षित गरी ३ दिनसम्म तालिम सञ्चालन गरिएको हो। प्रशिक्षक कविता राईले आत्म जागरण, अन्तर वैयक्तिक सम्बन्ध, सिर्जनशील सोचाइ, समालोचनात्मक सोचाइ, निर्णय क्षमता, सकारात्मक सोच, समस्याको समाधान गर्ने सीपलगायतका विषयमा तालिम दिएकी थिइन्।क्यारिन नेपाल र साथी नेपालको सहयोगमा भएको तालिमको उद्घाटन रुपा गाउँपालिका वडा नं. २ की कार्यवाहक वडा अध्यक्ष हिता रुपाखेतीले गरेकी थिइन्।

    कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत विकास पौडेल, दानबहादुर भुजेल, विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, सहायक प्रधानाध्यापक ऋषिराम ओझालगायतले शुभकामना दिएका थिए।प्रशिक्षार्थीहरुका तर्फबाट बोल्दै छात्रा आरती सुर्खाली र छात्र कल्पित ओझाले तालिमले आफूहरुमा व्यावहारिक परिवर्तन ल्याउने सघाउ पु¥याउने विश्वास व्यक्त गरे। नेपालखबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल
    एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.