• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

टेष्ट वरियतामा विराटलाई उछिन्दै स्मिथ शिर्ष स्थानमा


  •     / २०७६, १४ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

     फागुन १४  आइसिसिको नया टेष्ट क्रिकेट बरियतामा अष्टेलियाका व्याट्सम्यान स्टेभ स्मिथ शिर्ष स्थानमा उग्लिएको छ । अन्र्तराष्टिय क्रिकेट परिषद् आइसिसिले आज सार्वजनिक गरेको वरियतामा व्याटिङतर्फ स्मिथले भारतका कप्तान विराट कोहलीलाइ उछिन्दै श्र्षि स्थानमा उग्लिएका हुन् । शिर्ष स्थानमा रहेका स्मिथले ९११ रेटिङ अंक पाएका हुन् ।

    बिराट कोहलीले भने ९०६ रेटिङ अंक पाउदै दोस्रो स्थानमा खस्केका हुन् । त्यस्तै तेस्रो स्थानमा न्युजिल्याण्डका कप्तान केन विलियम रहदा चौथो स्थानमा अष्टेलियाका मार्नुस लबुस्चाङन रहेका छन् । उता अलराउण्डरतर्फ बेष्ट इन्डिजका ज्यासन होल्डर शिर्ष स्थानमा रहेका छनु भने बलिङतर्फ अष्टेलियाका पट कुम्मिन्स शिर्ष स्थानमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.