• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

‘सुश्री’बाट १ करोड डुबाएँ, अब उत्कृष्ट ५ निर्मातामा पर्छुः आशिका


  •     / २०७५, ४ मंसिर मंगलवार ०८:०२ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    चलचित्र ‘सुश्री’ निर्माण गरेकी कलाकार तथा निर्मात्री आशिका तामाङले नयाँ चलचित्र निर्माण गर्ने बताएकी छिन् । जर्मनीमा बस्दै आएकी आशिका अहिले नेपाल आएकी छिन् । उनले, अब चाडै नै आफूले नयाँ चलचित्र निर्माण गर्ने बताइन् । उनका अनुसार, चलचित्र ‘सुश्री’ निर्माण गरेर उनलाई १ करोड घाटा लागेको छ । उनले भनिन्–‘चलचित्र बनाउनु सजिलो काम होइन रहेछ । पहिलो चलचित्रबाट नै मैले १ करोड डुबाएँ । यो रकम उठाउन २ बर्ष जर्मनमा मिहिनेत गरेर काम पनि गरेँ ।’

    आशिकाले अब राम्रो चलचित्र निर्माण गर्ने समेत बताइन् । नेपालमा अहिले सय बढी चलचित्र बनेतापनि आधा दर्जनले मात्र लगानी उठाएको उनको भनाई थियो । आशिकाले भनिन्–‘यहाँ ९५ प्रतिशत चलचित्र असफल र ५ प्रतिशत सफल छन् । अब मलाई त्यो ५ प्रतिशत भित्र पर्नुछ । यसैले अब सबै कुरा वुझेर मात्र चलचित्र बनाउँछु ।’

    नायक आर्यन सिग्देलको नायिका भएर आशिका आफैले चलचित्र ‘सुश्री’ २ बर्ष अगाडि निर्माण गरेकी थिइन् । तर, चलचित्र असफल भएपछि आफूले केही समय के गर्ने भन्ने सोच्न नसकेको उनले बताएकी छिन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पल र मलिकाको ‘टाढा भए पनि’ ले युट्युबमा १५ दिनमा पायो एक करोड भ्युज
    आज  ‘हल अफ फेम’ सिजन-२ को फाइनल
    दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिरहामा युवकको शङ्कास्पद मृत्यु

    • २. राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

    • ३. सोलु एफएममा आगलागी, एक करोड बरारको क्षति

    • ४. बेनीमा खानेपानी कार्यालय स्थापना

    • ५. पूर्वप्रधानमन्त्री भट्टराईको पेटमा ट्युमर, शीघ्र शल्यक्रिया गर्न चिकित्सकको सुझाव

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ३. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • ४. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    • ५. केरुङ नाका सोमबारदेखि सञ्चालन हुने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.