• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नायिका जसिता गुरुङको हातमा २ चलचित्र


  •     / २०७६, १५ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

     फागुन १५  –  उनले नायक धिरज मगरको जोडी भएर काम गर्ने गरि साइ नगरेको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन ५ महिना अगाडि नै सुरु हुनुपर्ने हो ।तर, यो चलचित्रको छायांकनपछि सरिरहेको छ । निर्देशक रेनशा वान्तवा राइले चलचित्रको छायांकन वैशाखबाट सुरु हुने बताएकी छिन् । तर, चलचित्रको छायांकन सुरु नभएसम्म विश्वस्त हुने ठाउँ छैन ।यहीविचमा, नायिकाले नायक अनमोल केसीसँग सहकार्य गर्ने गरि चलचित्र ‘एन्टी हिरो’ साइन गरिन् । जसिताका लागि यो खुशीको क्षण पनि थियो । यो चलचित्रको छायांकन वैशाखबाट सुरु हुने चर्चा थियो ।

    तर, अब घटनाक्रम नयाँ बाटोमा मोडिएको छ । निर्माता भूवन केसीले ‘एन्टी हिरो’ भन्दा अगाडि चलचित्र ‘पारस’ बनाउने पक्का गरेका छन् । ‘पारस’को छायांकन आउँदो बर्षबाट सुरु हुनेछ ।यसैले, ‘एन्टी हिरो’को छायांकन सुरु हुन समय लागेसँगै जसिताको प्रतिक्षाको घडी अझै बढेको छ । यो विचमा वैशाखबाट चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सुरु भएको खण्डमा, जसिताका लागि राहत हुनेछ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.