• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

मेस्सीविनै मेक्सिकोमाथि अर्जेन्टिनाको सहज जित


  •     / २०७५, ५ मंसिर बुधबार प्रकाशीत

  • Advertisement

    कप्तान तथा विश्व चर्चित खेलाडी लियोनल मेस्सीविनै मैदानमा उत्रिएको अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित हात पारेको छ ।

    बुधबार बिहान आफ्नै घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सहज जित निकालेको हो । मेक्सिकोविरुद्धको खेलमा भने नियमित कप्तान तथा विश्वका महान फुटबलर मेस्सी भने थिएनन् ।

    अर्जेन्टिनाको जितमा माउरो इकार्डी र पाउलो डिबलाले समान एक–एक गोल गरे । खेलको पहिलो हाफमा एक गोल गरेको अर्जेन्टिनाले खेलको दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । खेलको दास्रो मिनेटमा नै इकार्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा १–० गोलले पछि परेको मेक्सिकोले दोस्रो हाफमा पनि राम्रो खेल्न सकेन । खेलको ८७ औं मिनेटमा डिबलाले गोल गर्दै अर्जेन्टिनालाई दोब्बर अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टिमबाट गोल हुन नसकेपछि अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

    त्यस्तै, अर्को खेलमा चिलीले होन्डुरसलाई ४–१ गोलअन्तरले पराजित गरेको छ । यता, वेल्सभने अल्बानियासँग १–० गोलले पराजित भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.