• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

खेतीपातीमा रम्दै -धोनी


  •     / २०७६, १६ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    फागुन १६, भारतीय क्रिकेट इतिहासमा सबैभन्दा सफल कप्तान  महेन्द्रसिंह धोनीले खेतीपाती वा कृषिकर्म पनि सुरु गरेका छन् ।सन् २००७ मा टी २० र सन् २०११ मा एकदिवसीय विश्वकप भारतलाई जिताएका धोनीले सन् २००४ डिसेम्बर २३ गते बंगलादेशविरुद्ध भएको एक दिवसीय खेलबाट भारतीय क्रिकेटमा डेब्यु गरेका थिए ।

    उनले भारतकालागि ३५० एक दिवसीय अन्तराष्ट्रिय खेलमा १० सतक तथा ७३ अर्धसतकको मदतमा १०,७७३ रन प्रहार गरेका छन् । धोनीले ९० टेस्ट खेल्दा ६ सतक तथा ३३ अर्धसतकको मद्दतमा ४,८७६ रन प्रहार गरेका छन् ।सन २०१९ मा एक दिवसीय विश्वकपको सेमीफाइनलमा न्युजिल्यान्डसँग पराजय व्यहोरे यता धोनी क्रिकेटमा खासै सक्रिय छैनन् ।

    तर, उनी अब छिट्टै फेरि मैदानमा देखिने छन् । किनकि २९ मार्चमा आइपिएलको नयाँ श्रृङ्खला सुरु हुँदैछ । यही खेलबाट फेरि धोनी मैदानमा देखिने अनुमान गरिएका छन् ।तर, क्रिकेटको मैदानबाट अलिक बाहिर निस्कएका धोनी अहिले खेतीपातीमा रमाइरहेका छन् । उनले आफ्नै घरमा तरबुजा र मेवाको खेती सुरु गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.