• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

स्मिथ र वार्नरको प्रतिबन्ध नघट्ने


  •     / २०७५, ४ मंसिर मंगलवार प्रकाशीत

  • Advertisement

    ४ मंसिर, काठमाडौं । क्रिकेट अष्ट्रेलियाले स्टिभ स्मिथ, डेभिड वार्नर र क्यामरुन बेनक्राफ्टमाथिको प्रतिबन्ध नघटाउने भएको छ ।

    बल टेम्परिङ गरेको अभियोगमा स्मिथ र वार्नरमाथि एक वर्ष र बेनक्राफ्टमाथि ९ महिने प्रतिबन्ध लगाइएको थियो ।

    उनीहरुले झण्डै ८ महिना प्रतिबन्ध भोगिसकेका छन् । पछिल्लो पटक अष्ट्रेलियन क्रिकेटर्स एशोसिएसनले प्रतिबन्धबारे पुनर्विचार गर्न बोर्डलाई आग्रह गरेको थियो ।

    तर, क्रिकेट अष्ट्रेलियाका अन्तरिम प्रमुख अर्ल एडिङ्ग्सले प्रतिबन्धको निर्णयमा हेरफेर गर्नु उपयुक्त नभएको बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ४. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.