• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

प्युठानमा कमलाको दम्दार प्रस्तुति , हेर्नेहरुको भिड


  •     / २०७६, १८ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    १८ फागुन २०७६ प्यूठान : टेलिभिजनको लाइभ दोहोरी कार्यक्रमबाट उदाएकी धादिङकी कमला घिमिरे बिजुवारमा जारी स्वर्गद्वारी चौथो प्यूठान महोत्सवमा आइपुगिन्। कमला आउने खबरले प्यूठानका गाउँगाउँबाट दर्शक महोत्सवमा ओइरिए। बिहीबार आधा दर्जन कलाकारको प्रस्तुति भए पनि धेरैजसो दर्शक उनै कमलाको प्रतिभा सुन्न आतुर देखिन्थे। फागुन ८ देखि जारी महोत्सवमा सबैभन्दा धेरै दर्शक कमला आउने दिन नै ओइरिए।

    ‘चिया छानेको, बोलीले हँसाउन कत्ति जानेको’ उनले गाएको गीत सबैजसो दर्शकको मनमा बसेको छ। महोत्सव स्थलमा भेटिने सबैले कमलाले गाएको ‘चिया छानेको’ सुन्न आएको भन्ने भेटिन्थे। यति सानै उमेरमा हजारौं दर्शकका अगाडि नाम चलेका कलाकारसँग लाइभ दोहोरी गाउन सक्ने ‘विलक्षण’ क्षमताकी कमला प्यूठानीको मनमा बसिन्। स्टेजमा प्रस्तुति राख्दा उनलाई कैद नगर्ने कमै हुन्थे।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.