• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नम्रताले भनिन्-” मैले त अहिले बिहेको बिषयमा सोचेकी नै छैन “


  •     / २०७६, १८ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    फागुन १८  – नायिका नम्रता श्रेष्ठ केही बर्षदेखि प्रेममा छिन् । प्रेममा रहेकी यी नायिकाको बिहे कहिले हुन्छ भन्ने कौतुहलता उनका फ्यानलाई पनि होला । मिडियाका लागि त नायक–नायिकाको बिहेको चासो सधै नै हुने गर्दछ । तर, नायिका नम्रता श्रेष्ठले भने आफूले बिहेको बिषयमा नसोचेको बताएकी छिन् ।नम्रताले भनिन्–‘मैले त अहिले बिहेको बिषयमा सोचेकी नै छैन । जुन दिन हुन्छ, तपाइहरुलाई थाहा भैहाल्छ ।’

    नम्रताले बिहे कसरी गर्ने भन्ने बिषयमा पनि कुनै योजना नबनाएको बताइन् । नम्रताले भनिन्–‘मेहेन्दी, संगीत सेरेमोनी गर्ने वा नगर्ने भन्ने बिषयमा मैले सोचेकी छैन । जुन दिन मेरो बिहेको लगन जुर्छ, त्यही दिन नै कसरी गर्ने भन्ने बिषयमा पनि सोच्नेछु ।’

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.