• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अक्षयको ‘सौर्यवंशी’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)


  •     / २०७६, १९ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    १९ फाल्गुन २०७६,काठमाडौं ।चर्चित बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री कट्रिना क्याफको बहु प्रतिक्षित चलचित्र ‘सौर्यवंशी’ को सोमबार ट्रेलर सार्वजनिक भएको छ ।

    फिल्मको ट्रेलर रिलीज हुने बित्तिकै यसले सोसल मिडियामा हंगामा मच्चाउन थालेको छ । ट्रेलरमा अक्षय कुमारलाई पुलिसको अवतारमा देखिएको छ भने कट्रिनालाई उनकी श्रीमतीको रुपमा देखिएको छ ।

    चलचित्रमा अक्षय कुमारसँगै अजय देवगनको ‘सिंघम’ र रणवीर सिंहको ‘सिम्बा’ चलचित्रको झलक पनि देख्न सकिन्छ । रोहित सेट्टीले निर्देशन गरेको यस चलचित्रमा ज्याकी श्रफ, गुलशन ग्रोभर र सिकन्दर खेरको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.