• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

टी २० वरियातामा नेपालको स्थान खस्कियो


  •     / २०७६, २० फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    एजेन्सी– टी २० वरियतामा नेपालको स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले निकालेको वरियतामा अब नेपाल १५ स्थानमा पुगेको छ । यसअघि नेपाल ३ स्थान माथि १२ नम्बरमा थियो । पछिल्ला खेलहरुमा लगातार खराब प्रदर्शन गरेको नेपालको स्तर खस्किएको हो । आइसिसीले नेपाललाई १८५ रेटिङ पोइन्ट दिएको छ ।

    आइसिसीको नयाँ वरियतामा २७० रेटिङ पोइन्ट्ससँगै पाकिस्तान शीर्ष स्थानमा छ । अष्टेलीया, इङ्ल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्युजील्याण्ड, अफगानिस्तान, श्रीलंका ,बङ्गलादेश तथा वेस्ट इण्डिज क्रमशः दोस्रो देखि १० औं स्थानसम्म छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुलाई
    पञ्जाब किंग्सको ऐतिहासिक जित: मुम्बईलाई हराउँदै फाइनलमा प्रवेश
    शुभमन गिल बने भारतका नयाँ टेस्ट कप्तान, भारतीय क्रिकेटमा नयाँ युगको सुरुवात
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

    • २. आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

    • ३. ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल

    • ४. एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ५. एसईई नतिजा : प्यूठानमा ४८.८५ प्रतिशत उत्तीर्ण

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.