• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सजिलै स्वीकारिँदैन महिला वैज्ञानिकका खोज–अनुसन्धान


  •     / २०७६, २० फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    फागुन २०, विश्वभर महिला वैज्ञानिकको सङ्ख्या पुरुषको तुलनामा न्यून छ । नेपाल लगायत विश्वभर महिला वैज्ञानिकको संख्या १३ प्रतिशतभन्दा कम छ । बाल्यकालदेखि गणित र विज्ञान विषयमा रुची राख्ने छात्रालाई परिवार तथा विद्यालयमा निरुत्साहित पार्ने महिला वैज्ञानिकहरु बताउँछन् ।‘छात्राहरुले गणित तथा विज्ञान विषय अध्ययन गर्न सक्छन र ?’ भन्ने समाजमा भ्रम फैलाइएको अनुसन्धाता दोभान राईको भनाइ छ । उनी कक्षा १२ सम्म पुग्नुभन्दा अगाडि नै वैज्ञानिक बन्ने अभिलासा लिएर अगाडि बढेकी थिइन् । जब उनी स्नातक तह अध्ययन गर्न थालिन्, त्यसक्रममा छात्राहरुलाई शिक्षक र छात्रको व्यवहारले निरुत्साहित बनाएको उनले अनुभव साझा गरिन् ।

    आफूमा अध्ययन गर्न सक्ने आत्मविश्वास हुँदाहुँदै पनि चार वर्षसम्म कलेज अध्ययन गर्ने क्रममा बाहिरी वातावरणले मनमा निरासा पैंदां भएको राईले सुनाइन् । ‘मेहनत गरेर पढेर अरुभन्दा उत्कृष्ट नम्बर ल्यायौँ,’ राई भन्छिन्, ‘कक्षाभरिमा सबैभन्दा बढी अंङ्क ल्याउँदा स्याब्यासी पाउनुको साटो शिक्षकले नै उल्टै केटीहरुले त घोकेर नम्बर ल्याउँछन् भन्नुहुन्थ्यो ।’छात्राहरु मेहनती हुन्छन्, त्यसमा स्कुल, कजेल र परिवारले हौसला दिएको खण्डमा उनीहरुले गणित र विज्ञान जस्ता विषय अध्ययन गर्न सक्ने राई बताउँछिन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल
    एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.