• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अब्बल अबका यी तीन नायिका


  •     / २०७६, २० फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    फागुन २०  गत वर्ष रिलिज भएको चलचित्र ‘बुलबुल’ पछि स्वस्तिमा खड्कालाई दर्शकले हेर्ने दृष्टिकोण नै परिवर्तन भयो । प्रायः चुलबुले भूमिकामा देखिने स्वस्तिमाले आफू गम्भीर भूमिकामा पनि उत्तिकै अब्बल रहेको प्रमाणित गरिन् ।रणकलाको क्यारेक्टरमा देखिएकी स्वस्तिमाले ‘बुलबुल’मा यसरी जिवन्त अभिनय गरिन्, उनको कामको चौतर्फी प्रशंसा मात्रै भएन राष्ट्रिय अवार्ड नै हात पारिन् । केही इन्टरनेसनल फिल्म फेस्टिबलमा पनि उनको चलचित्रले बाजी मा¥यो । ‘बुलबुल’ सँगै उनले नेपाली चलचित्र क्षेत्रमा उदयीमान सशक्त नायिकाका रूपमा आफूलाई चिनाइन् ।‘बुलबुल’मै अर्की कलाकार पनि छिन्, रणकलाको साथी । अर्थात् एउटै रुटमा टेम्पो चलाउने टेम्पो चालक भीमा अर्थात् लक्ष्मी बर्देवा । स्वस्तिमाको अभिनय जति सशक्त छ, ‘बुलबुल’मा उति नै उम्दा अभिनय गरेकी छिन् लक्ष्मीले पनि ।

    गत साता रिलिज भएको चलचित्र ‘आमा’मा मुख्य भूमिकामा रहेका कलाकारमध्ये एक हुन्, सुरक्षा पन्त । यो चलचित्रमा उनको अभिनयलाई लिएर समीक्षकहरूले खुलेरै प्रशंसा गरे । उम्दा अभिनयले सुरक्षालाई आगामी दिनमा नपाली चलचित्र जगतमा सशक्त नायिकाको रूपमा उभ्याउने लेखे । त्यसो त यस अघि पनि छोटै भूमिकामा भए पनि चलचित्र ‘गोपी’मा देखिएकी सुरक्षाको अभिनय प्रशंसायोग्य थियो ।‘होस्टल रिटर्न्स’मा निर्देशक दीपेन्द्र के. खनालले स्वस्तिमालाई झल्याक झुलुक देखेका थिए । त्यहीबेला उनलाई लागेको थियो, यो सम्भावना बोकेको कलाकार हो । काम लगाउन सक्यो भने अभिनय निकाल्न सकिन्छ ।त्यसको केही समयपछि नै स्वस्तिमाको विवाह भयो निर्देशक निश्चल बस्नेतसँग ।

    “मैले स्वस्तिमामा होस्टल रिटन्र्समै देख्दा नै यो मान्छेमा सम्भावना छ भनेर लभ लभ लभमा लिएको हुँ । विवाह गरेपछि कसैले पनि काम नदिएको बेला मैले उसलाई पहिलोपटक सोलो हिरोइनका रुपमा लिएँ । त्यसपछि उनले पछि फर्केर हेर्नुपरेको छैन,” दीपेन्द्र भन्छन्, “बुलबुलमा जसरी उनले मिहिनेत गरिन्, त्यसपछि त उनमा भएको क्षमता सबैले थाहा पाए । उनी नेपाली चलचित्रमा अबका वर्षमा रोजाइकी नायिकाका रुपमा रहनेछिन् ।”निर्देशक दीपेन्द्रलाई गम्भीर नायिका चाहिएको थियो । गम्भीर मात्रै भएर उनलाई पुग्दैनथियो ‘आमा’मा, उत्तिकै डेडिकेटेड पनि चाहिएको थियो । घाम, पानी, रातसाँझ नभनी सुटिङका लागि कुद्ने मान्छे चाहिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.