फागुन २१,२०७६ अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी महिला वरीयतामा सार्वजनिक गरेको छ। आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालका दुई खेलाडिले वरियता सुधार गरेका छन् ।
नयाँ वरीयता अनुसार नेपालकी सीता रानामगरले २ स्थान सुधार ८८ औं स्थानमा उग्लेकि छिन् । अलराउण्डर तर्फ भने उनी १ स्थान तल गर्दै ६३ औ स्थानमा पुगेकि हुन् । यस्तै अर्कि खेलाडी नेरी थापाको बलिङतर्फ २ स्थान सुधार गर्दै ९५ औ स्थानमा उग्लेकी छिन् । आईसीसीले सार्वजनिक गरेको महिला टी-ट्वान्टी वरीयतामा नेपाल १४ औ स्थानमा यथावत रहेको छ ।