• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सशस्त्र प्रहरी कृष्णनगर द्वारा कोरोना भाइरस सम्बंधि जनचेतना मूलक कार्यक्रम सम्पन्न


  •     / २०७६, २२ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    अजय मिश्र

    कृष्णनगर, कपिलवस्तु, फाल्गुन २२

    सशस्त्र प्रहरी बल नेपाल नं ५ विंध्यवासिनी
    बाहिनी मुख्यालय रुपन्देहीको आयोजनामा सशस्त्र प्रहरी बल कृष्णनगरले कृृष्णनगर नगरपालिका वडा नं १ को वडा कार्यालयमा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ l

    सशस्त्र प्रहरी बल नेपाल नं ३९ गुल्म हे.क्व. राजस्व भन्सार तथा सुरक्षा गुल्म कृष्णनगर कपिलवस्तुले आफ्नो जिम्मेवारी ईलाकामा पर्ने बिशेष गरी सीमाको परिचय , सीमाको प्रकार , सीमा क्षेत्रमा हुने बिभिन्न अपराधिक क्रियाकलाप , उक्त क्रियाकलाप रोकथाम गर्ने उपाय तथा हालै मात्र चिन लगायत बिभिन्न राष्ट्रहरुमा र नेपाललाई समेत उच्च जोखिममा रहेको भनिने कोरोना भाईरसको बारेमा जानकारी तथा सशस्त्र प्रहरी बल नेपाल र स्थानीय जनता बिचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको कुरा सोही गुल्मका गुल्मपति स.प्र.ना.उ.सुशिल कुमार शाहीले सचेतना मुलक कार्यक्रम भएको कुरा जानकारी दिनु भयो । साथै उक्त कार्यक्रमले जनता माझ राम्रो सचेतना आएको कुरा स्थानीय जन बुझाइ रहेको छ । उक्त जनचेतना मुलक कार्यक्रम मा सशस्त्र प्रहरी, जन प्रतिनिधि, स्थानीय , व्यापारी, पत्रकार लगायत अन्य गरि लगभग सयौंको संख्यामा उपस्थित रह्यो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.