• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

किशोरीलाई आत्मरक्षा तालिम


  •     / २०७६, २३ फाल्गुन शुक्रबार ०५:४५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    फागुन २३,पोखरा विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आत्मरक्षा तालिम दिइएको छ। एसओएस हर्मन माइनर स्कुल गण्डकी, एसओएस पोखरा, लिला आधारभुत विद्यालय र कालिका माध्यमिक विद्यालयका किशोरीहरुलाई तालिम दिइएको हो।युवा अवस्थामा रहेका शारिरीक र यौन हिंसाको उच्च जोखिमलाई ख्याल गर्दै तालिम आयोजना गरिएको एसओएस युथ केयरकी सिनियर काउन्सिलर प्रमिला भट्टराईले बताइन्।

    पछिल्लो समय महिला हिंसाको दर बढ्दै गएपछि त्यसको विरुद्धमा महिलाहरुलाई नै सक्षम बनाउन लागिएको उनले सुनाए।‘हिंसा विरुद्ध लड्ने भनेर त भनियो। तर कसरी? त्यो पनि सिकाउनुपर्‍यो नि,’ जोन्टा क्लवकी अध्यक्ष मिरा ज्योति कंसाकरले भनिन्, ‘उनीहरुलाई शारिरीक र मानसिकरुपमा नै फिट बनाउनुपर्छ। अहिले नै लड्न जाने भनेको होइन। पहिला आफूमाथि हिंसा भएको छ भन्ने कुरा किशोरी र बालिकाहरुले बुझ्नुपर्छ। त्यसपछि त्यसविरुद्ध आवाज उठाउन सक्ने बनाउन लागेका हौं।’ हिंसा हुँदै गर्दा त्यहाँबाट फुत्किनका लागि सीप सिकाउन लागेको उनको भनाई छ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ ?
    शिक्षाको बजेटमा नयाँ कार्यक्रम थपिने
    बुधबारबाट विद्यालय ६ दिन बन्द हुने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. बालेन सिर्जनाभन्दा १८९३७ मतले अगाडि

    • २. भरतपुरको मेयरमा रेनु दाहाल विजयी

    • ३. Dating And New Relationships For Older Adults

    • ४. गौरादह नगरपालिकामा एमाले विजयी

    • ५. भिमदत्त नगरपालिकामा कांग्रेस उम्मेद्वार विजयी

    धेरै पढिएको
    • १. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    • २. चैनपुर नगरपालिकामा एमालेका उम्मेदवार विजयी

    • ३. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • ४. नौकुण्ड गाउँपालिकाअध्यक्षमा कांग्रेसका नुर्पुसाङ्वो घले विजयी

    • ५. नेकपा एसलाई धोका !

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.