• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

स्टार्कले आफ्नो खेल छाडेर श्रीमतीको खेल हेर्ने


  •     / २०७६, २३ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    फागुन २३ – अष्ट्रेलियन फास्ट बलर मिचेल स्टार्कले दक्षिण अफ्रिका विरुद्धको तेस्रो ओडीआई गुमाउने भएका छन् । आप्नै देशमा भइरहेको आईसीसी महिला टी २० विश्वकप फाइनल खेल हेर्न उनी आफ्नो खेल छाडेर अष्ट्रेलिया फर्कने भएका हुन् ।स्टार्ककी श्रीमती एलिसा हेले टी २० विश्वकपको फाइनल खेल्ने अष्ट्रेलियन टिममा छिन् । घरेलु टोली अष्ट्रेलियाले उपाधिका लागि मेलवर्न क्रिकेट मैदानमा भारतसंग फाइनल खेल्दैछ ।

    महिला विश्वकप फाइनलकै दिन अष्ट्रेलियन पुरुष टिमले दक्षिण अप्रिकासंग तेस्रो ओडीआई खेल्दैछ ।मिचेल स्टार्कलाई उक्त खेल हेर्नको लागि टिमबाट रिलिज गरिएको अष्ट्रेलियाका हेड कोचले जस्टिन लान्जरले बताए । उनले स्टार्कको लागि यो जीवनकै महत्वपूर्ण अवसर रहेको बताएका छन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.