• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

प्रियंका र कट्रीनासँग होली खेलेका निक जोनसले यस्तो भने?


  •     / २०७६, २४ फाल्गुन शनिबार प्रकाशीत

  • Advertisement

    फागुन २४,२०७६ अभिनेत्री प्रियंका चोपडा आफ्नो श्रीमान् निकसँग हिजोआज मुम्बईमा छिन्। शुक्रबार व्यापारी इशा अम्बानीले आयोजना गरेको होली पार्टीमा उनीहरु सहभागी भएका थिए। निकले पहिलोपल्ट होली मनाए। उनले होली मनाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

    उनले तस्बिर सार्वजनिक गर्दै भनेका छन्, ‘मेरो पहिलो होली, मेरो दोस्रो घर भारतमा यति राम्रा मानिसहरुसँग मनाउँदा धेरै आनन्द आयो।’ होली मनाउन गएका यो जोडिले सेतो रंगको कपडा लगाएका थिए। उनीहरु मस्त देखिएका छन्। यसपछि अरु धेरै तस्बिरहरु पनि सार्वजनिक भए, त्यसमा निकले लेखेका छन्, ‘यीनि मलाई धेरै हँसाउछिन्।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.