• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कसरी प्रकृतिसँग बालबालिकालाई मिलाउने ?


  •     / २०७६, २६ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    २०७६ फागुन २६;अहिले धेरैजसो बच्चा घरभित्रको परिधीमा खुम्चिएका छन् । उनीहरु मोवाइल, ट्याब्लेट, ल्यापटप, टिभीमा भुलेका छन् । उनीहरु इन्टरनेटमा जोडिन्छन् । साथी खोज्नछन्, गेम खेल्छन्, भिडियो सामाग्री हेर्छन् । भर्चुअल संसारमै रमाउँछन् । उनीहरुको निम्ति बाहिरी दुनिया बिरानो बन्दै गएको छ ।

    प्राकृतिकसँग कसरी मिल्न सिकाउने;बच्चलाइ प्रकृति एवं पर्यावरण, हावापानी, रुखपात, खोलानालासँग एकाकार हुन सिकाउनुपर्छ । बनजंगल, डाँडाकाडा, खोलानालाको सौन्दर्यमा रमाउन र त्यसको महत्व बुझ्न पनि प्रेरित गर्नुपर्छ । बच्चालाई घर बगैंचामा काम गराउने, फूल रोप्न लगाउने, सिंचाइ गर्न सिकाउने, करेसाबारीमा सागसब्जी रोप्न, गोड्न लगाउने । जन्मदिनमा बिरुवा रोप्न सिकाउने । यसले उनीहरुलाई प्रकृतिसँग जोड्छ । यावत् क्रियाकलापले बच्चालाई खुसी तुल्याउँछ । उनीहरुमा चिन्ता, तनाव आउन दिदैन । दीर्घकालिन रुपमै यसले फाइदा गर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल
    एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.