• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

यस्ता छन् एक जोडी– जहाँ दुवैले जिताए देशलाई विश्वकप


  •     / २०७६, २६ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    फागुन २६, – अलइसा हेली र मिचेल स्टार्क यस्ता जोडी हुन् जसले देशका लागि विश्वकप क्रिकेटको उपाधि जिताएका छन्। अस्ट्रेलियन क्रिकेटर हेली र स्टार्कले मैदानमा पाएको सफलता उनीहरु दुवैको सबैभन्दा ठूलो खुसीको क्षण बनेको छ।आइतबार मिचेल स्टार्क दक्षिण अफ्रिकाविरुद्धको तेस्रो एकविसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल छाडेर घरेलु मैदान मेलबर्न रंगशालासम्म १० हजार किलोमिटर दूरी पार गरेर आए। जहाँ उनकी श्रीमती हेली आबद्ध अस्ट्रेलिया टिमले भारतविरुद्ध टि–२० विश्वकप क्रिकेटको फाइनलमा प्रतिस्पर्धा गर्दै थियो।

    उता अस्ट्रेलियाले घरेलु टिम दक्षिण अफ्रिकालाई तीन खेलको एकविदसीय सिरिज ३–० ले सुम्पियो। मुख्य फास्ट बलर मिचेलले भने तेस्रो खेल छोडेर श्रीमतीको खेल हेर्न आएका थिए।सधैँ मैदानमा बल फ्याकिरहेका मिचेल स्टार्क मेलबर्न क्रिकेट रंगशालामा मार्च ८ तारिखमा दर्शक बनेर श्रीमतीको खेल प्रत्यक्ष हेरिरहेका थिए। श्रीमती हेली मैदानमा श्रीमान स्टार्क प्याराफिटमा। टस जितेको अस्ट्रेलियाले ब्याटिङको निर्णय गर्दा क्रिजमा आइन हेली र बेथ मोनी। श्रीमतीको ब्याटिङ श्रीमानको समर्थन।आक्रमक देखिएकी हेली ३० बलमा ५० रन बनाउँदै छिटो अर्धशतक बनाउने खेलाडी बनिन्।

    यतिबेला श्रीमान मिचेल स्टर्कतर्फ फर्किएर हेलीले गरेको सेलिब्रेसन र श्रीमानमा देखिएको उत्साह तारिफ गरिनसक्नु छँदै छ।महिला क्रिकेटरको उपाधिमा विश्व क्रिकेटमा धेरै चासो भएको पाइँदैन। देशलाई एक मात्र विश्वकप दिलाएका पुरुष खेलाडी महान गनिन्छन्। तर महिला क्रिकेटरले पाएको उपलब्धि भने त्यसै छायामा परिदिन्छ। या पारिन्छ। त्यहि छायामा परेका खेलाडीमध्ये एक हुन् अलइसा हेली। सन् २०१० बाट टी २० क्रिकेटमा पाइला टेकेकी हेलीले अस्ट्रेलियालाई पाँच पटकसम्म विश्वकपको उपाधि दिलाएकी छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.