• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कपिलवस्तुकाे महाराजगन्जमा यसरी मनाइयो हाेली


  •     / २०७६, २७ फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    धीरज काेरी  कपिलवस्तु, २७ फागुन कपिलवस्तु जिल्लाकाे महाराजगन्जमा पनि विशेष तरिकाले अाज हाेली/ फागु मनाइएको छ।
    हरेक वर्षको फागुन महिनाकाे शुक्ल पूर्णिमा का दिन हैसिलाका अाज कपिलवस्तु काे महाराजगन्जमा पनि हाेली मनाइएको छ।
    हाेली पर्वकाे उद्देश्य भने मित्रताकाे सम्बन्धलाई बलियो बनाउनु , समाज का सबै व्यक्ति सहयोग र मेलमिलाप गराउनकाे लागि याे हाेली पर्व त्रेतायुग देखि सुरुवात भएको पाइन्छ ।

    नेपाल देशमा विभिन्न जातजाति, भाषाभाषिक ,संस्कार र परम्परा मान्ने व्यक्तिहरु बसाेबास गरेको पाइन्छ ।अाफ्नाे परम्परालाई धेरै वर्ष सम्म बचाउन काे लागि हाेली अहिलेसम्म पहिलेकाे जस्तै हाेली मनाइन्छ ।कपिलवस्तु जिल्ला प्रशासन कार्यालयकाे अनुरोध अनुसार हाेली सभ्य रुपमा अाज महाराजगन्ज मा सभ्य तरिकाले हाेली मनाइएको छ।

    अाज विहानै देखि रङ्ग र अाबीर काे साथमा बालबालिका ,वृद्धवृद्धा ,युवायुवती र स- साना बाबुनानीहरू पनि हर्षोल्लासका साथ हाेली मनाइएको छ र पहाड , हिमाल क्षेत्रमा हिजो नै हाेली मनाइएको छ।
    तराईमा दुई र तीन दिनसम्म होली मनाउने चलन छ । हाेली/फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.