• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

को हुन त विश्व वरीयताको सातौं स्थानमा पुग्ने व्यक्ति ?


  •     / २०७६, २८ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

     फागुन २८ – नेपाली ब्याटमिन्टनमा युवा स्टारको छवी बनाएका प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको वरीयतामा छलाङ मार्दै सातौं स्थानमा उक्लेका छन् ।ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बिडब्लुएफ) बुधबार सार्वजनिक गरेको विश्व जुनियर वरीयतामा उनी तीन स्थान सुधार गर्दै सातौंमा पुगेका हुन् ।विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा नेपाली खेलाडी र प्रिन्स कै यो अहिलेसम्मको सबैभन्दा उच्च स्थान हो ।

    यसअघि उनी १०औं स्थानमा थिए । प्रिन्सले भर्खरै युरोपमा दुई वटा जुनियर प्रतियोगिता खेलेका थिए । नेदरल्याण्ड्समा भएको डच जुनियर र जर्मनीमा भएको जर्मन जुनियरमा उनी अन्तिम १६ सम्म पुगेका थिए ।पछिल्लो समय विदेशमा विभिन्न जुनियर प्रतियोगिताहरु खेलिरहेका प्रिन्सले २०२० मा वरीयतामा निकै सुधार गरिरहेका छन् । यस वर्ष उनले ६ प्रतियोगिता खेलिसकेका छन् ।नयाँ वरीयता अनुसार प्रिन्सको १० हजार चार सय अंक छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.