• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

फाइनल पुग्न रुस्लान थ्री स्टार र पुलिस भिड्दै


  •     / २०७६, २८ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    फाल्गुन २८ पोखरा – पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करण अन्तर्गत बुधबारदेखि सेमिफाइनल खेल हुँदैछ ।सहारा क्लब पोखराको आयोजनामा भइरहेको आहा रारा गोल्डकपको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन रुस्लान थ्री स्टार क्लबले विभागीय टिम नेपाल पुलिस क्लबको सामना गर्दैछ । खेल पोखरा रंगशालामा दिउँसो ३ बजेपछि हुनेछ ।

    खेलमा विजयी हुने टोलीले शनिबार उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मनाङ–मर्स्याङ्दी क्लबबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीचको सेमिफाइनल बिहीबार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.