• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

भारतीय शीर्ष श्रेणीको फुटबल आइ लिगको उपाधि कस्ले जित्यो त !


  •     / २०७६, २८ फाल्गुन बुधबार ०७:०३ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    फागुन २८-  भारतीय शीर्ष श्रेणीको फुटबल आइ लिगको उपाधि मोहन बगानले जितेको छ । मंगलबार अइजवाल एफसीलाई १-० ले पराजित गरेको मोहन बगानले ४ खेल अगावै उपाधि पक्का गरेको हो । मोहन बगानका लागि पापा बाबाकर ८ एवराले ८०औं मिनेटमा निर्णायक गोल गरे ।११ टोली सहभागी लिगमा मोहन बगानले १६ खेलबाट ३९ अंक जोडिसकेको छ । दोस्रो स्थानमा रहेको इस्ट बंगलाको समान खेलबाट २३ अंक छ । यस्तै नेपाली नम्बर वान गोलकिपर किरण चेम्जोङ रहेको मिनेर्भा पञ्जाव पनि २३ अंकसहित तेस्रोमा छ।

    अब इस्ट बंगला र पञ्जावले बाँकी खेल जितेपनि मोहन बगानलाई भेट्ने छैन ।पछिल्लव पाँच वर्षमा मोहन बगान दवस्रो पटक च्याम्पियन बनेको हो । २००७-८ देखि शुरु भएको बइ ल ग डेम्पो एफसीले सर्वाधिक ३ पटक जितेको छ । यस्तै चर्चिल ब्रदर्सले २ पटक लिग जितेको छ । नेपाली खेलाडी किरण खेल्दा पञ्जावले २०१७-१८ को सिजन उपाधि जितेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालसँगको टी–२० क्रिकेट शृङ्खला युगान्डालाई
    ए ग्रेडका खेलाडीले नेपाल टी-२० लिगमा १५ लाख पाउने
    सी डिभिजन लिगमा स्वयम्भू क्लबले दोस्रो जित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. Dating For Seniors

    • २. नयाँ दललाई फापेको स्थानीय निर्वाचन

    • ३. हरेक घर : ऊर्जा घर कार्यान्वयनमा आएन

    • ४. अब एमालेको रणनीति ‘दूधभात’

    • ५. Housing Stability Benefit

    धेरै पढिएको
    • १. प्यूठान नगरपालिका १ मा गठबन्धनको प्यानल विजयी

    • २. प्यूठानमा गठवन्धनलाई पछि पार्दै एमालेका २८ वर्षीय युवाको प्यानल वडाध्यक्षमा विजयी

    • ३. काठमाण्डौमा बालेनको अग्रता कायमै

    • ४. भरतपुरको मेयरमा पुन: रेनुले लिइन् अग्रता

    • ५. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.