• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

निखिलको ‘आयो भैरव’बाट राजेश हमाललाई अफर


  •     / २०७६, २८ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    फागुन २८- नायक हमालले चलचित्र ‘बागमती’मा काम गरेपछि चर्को आलोचना भोगे । यसपछि हमालले चलचित्रमा काम गर्न त्यती रुची देखाएका छैनन् । बरु, उनी राम्रो कथाको प्रतिक्षामा रहेको वुझिएको छ ।हमाललाई पछिल्लो समय चलचित्रको अफर खुबै आइरहेको छ । तर, उनले कथा पढेपछि काम गर्ने मनसाय नबनाएको वुझिएको छ । यसैविच, नायक निखिल उप्रेतीले आफैले निर्देशन तथा अभिनय गर्ने तयारी गरेको चलचित्र ‘आयो भैरव’को बिषयमा पनि हमालसँग कुराकानी गरेका छन् ।

    निखिल र हमालले लामै समय भेटेर यो चलचित्रको बिषयमा कुराकानी गरेका छन् ।हमालसँगको कुराकानी अगाडि बढेपनि उनले चलचित्र गर्ने वा नगर्ने पक्का भएको छैन । निखिलको चलचित्रमा हमालको भूमिका पनि सशक्त रहेको वुझिएको छ ।नायक निखिल उप्रेती पनि केही समयको अन्तरालपछि बलियो चलचित्र लिएर दर्शकमाझ आउन चाहन्छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.