• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

किन अमेरिकी राष्ट्रपति ट्रम्पले ओलम्पिक स्थगित गर्न आग्रह गरे ?


  •     / २०७६, ३० फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    फागुन ३० – आगामी २४ जुलाईबाट जापानमा हुने ओलम्पिक स्थगित हुने संभावना बढेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओलम्पिक स्थगित गर्न आग्रह गरिसकेका छन् ।तर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र आयोजक जापानले भने ओलम्पिकको मशाल जलाइ सकेकाले स्थगनबारे कुनै निर्णय दिएको छैन ।

    राष्ट्रपति ट्रम्पले भने दर्शक बिनाको प्रतियोगिता आयोजना गर्नु भन्दा एक वर्ष पछाडिलाई स्थगित गर्न सुझाव दिएका छन् ।“एक वर्षलाई ओलम्पिक स्थगित गर्नुहोस्, दर्शक बिनाको खेल आयोजना गर्नुभन्दा एक वर्ष धकेल्नु उत्तम हो”, ट्रम्पले जापानका प्रधानमन्त्रीलाई भनेका छन् । तर, जापानका सरकारी प्रवक्ताले भने निर्धारित समयमै ओलम्पिक गराउन तयारी भइरहेको जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.