• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

प्युठानमा चट्याङ लागेर दुई जना घाइते


  •     / २०७६, ३० फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, ३० फागुन
    प्युठानमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । आज दिउँसो करिव ३ बजे माण्डबी गाउपालिका २ काभ्रेचौर स्थित बसन्त घर्तिको घरमा चट्याङ पर्दा घरमुली ५० बर्षिय बसन्त घर्ति तथा उनको नातिनि श्रृष्टि घर्ति घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
    चट्याङको कारण घर्तिको घरको टेलिभिजन, विद्युतको मिटरबक्समा क्षति पुगेको छ । भने घाइतेको घरमै उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोष्ट्रयाक्ट बुटवल डाउनटाउनका नवनिर्वाचित अध्यक्ष भुसालद्वारा पदभार ग्रहण
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    मन्त्री क्वार्टरमा राखिएका भाँडाकुँडाहरु पूर्वमन्त्रीको भान्सामा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.