• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football cricket खेलकुद koche nepal.com power news covid-19 sports प्युठान messi सिद्धार्थ गौतम बुद्ध क्याम्पस

कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनल उपाधि हिमेश पन्तलाई


  •     / २०७६, १ चैत्र शनिबार प्रकाशीत

  • Advertisement

     काठमाडौं,१ चैत-  कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जितेका छन् । कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेशसँगै खड्ग पुन मगर र सुमन कोइराला पुगेका थिए ।  शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र  खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् ।  तर, धादिङ घर भएका पन्तले बाजी मारे ।

    हिमेश एक कार र २५ लाख नगद जितेका छन् । विजेता हिमेश लाई मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी)ले पुरस्कार प्रदान गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

    • २. देशभर आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भाव

    • ३. यस वर्ष डेङ्गी सङ्क्रमण थप बढ्न सक्ने जोखिम : पूर्वतयारी र सावधानीमा जोड

    • ४. लोडसेडिङझैँ झ्यापझ्याप विद्युत् कटौती : अखिल(क्रान्तिकारी )को ध्यानाकर्षण

    • ५. लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, पर्यटन र सिँचाइ प्राथमिकतामा

    धेरै पढिएको
    • १. लोडसेडिङझैँ झ्यापझ्याप विद्युत् कटौती : अखिल(क्रान्तिकारी )को ध्यानाकर्षण

    • २. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ३. यी हुन् आइपिएल २०२५ को प्लेअफ समीकरणबाट बाहिरीएका टिम

    • ४. पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

    • ५. त्रि.वि द्वारा बि.बि.एस प्रथम वर्षको नतिजा सार्वजनिक

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.