• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

गगन थापाको प्रमुख आतिथ्यतामा रास्ट्रीय लोक तथा दोहोरी प्रतिस्ठान,काठमाडौ को सास्कृतिक कर्यक्रम


  •     / २०७६, १० भाद्र मंगलवार प्रकाशीत

  • Advertisement

    •सन्देश कोइराला

    (काठमाडौ) •२०७६/०५/१ मङगलबार रास्ट्रीय लोक तथा दोहोरी प्रतिस्ठान काठमाडौ जिल्ला कार्यसमीती द्वारा आयोजित बिबिध सांस्कृतिक कार्यक्रम-२०७६ काठमाडौ को चाबहिल मा रहेको ए-वान पार्टी प्यालेस मा सम्पन भयको छ। पुर्ब स्वास्थ मन्त्री एबम संघीय संसद गगन कुमार थापाको प्रमुख आतिथ्य र रास्ट्रीय लोक तथा दोहोरी प्रतिस्ठान काठमाडौ जिल्ला कार्यसमिति का अध्यक्ष मिना बज्राचार्य को सभापतित्व बिशिस्ट अतिथी काठमाडौ प्रदेश सभा सदस्य जीवन डङगोल, महानगरपालिका का उपमेयर हरिप्रभा खडकी,गायिका राधिका हमाल ,का.म.न.पा-७ का अध्यक्ष सुन्दर डङगोल,संस्थाका सल्हाकार माधबा खनाल,कलाकार श्रवण घिमिरे लगायत बिबिध कलाकार गायक,गायिका,समाजसेबी,बुद्दिजिबी ,राजनितीक ब्यक्तित्व हरुको अतिथ्यता र ३०० भन्दा बढि दर्शक को उपस्थिति थियो।

    मन्तब्य का क्रममा कार्यक्रमका प्रमुख अतिथी माननिय गगन कुमार थापाले नजिकिदै गरेको तिजको शुभकामना ब्यक्त गर्नु भयो।उहाले महिला अधिकार का बिषय र छोरी ला विभेद गरियको सन्दर्भ उठान गर्नु भयको थियो।मन्तव्य कै क्रममा उहाले आफ्नो जीवन सङ्ग पनि आफ्नो दुई छोरी रहेको र उनिहरु देखि आफू सन्तुष्ट भयपनी बाहिर कतै छोरी मात्र अब छोरा जन्माउनु भन्ने गरेको उहाले बताउनु भयो।आजको युगमा छोराछोरी सम्मान रहेको र अझै पनि कहि कतै छोराछोरी मा विभेद रहेको भन्दै यस्लाइ निर्मुल पार्न सबैलाइ अनुरिध गर्नु भयो।नेपाली कला र संस्कृती को कलामा निकै तागत रहेको र अझ यस्लाइ निरंतरता दिन सबै कलाकार लाई आग्रह गर्नु भयो।नेपाली लोकदोहोरी संस्कृति मात्र नभै सम्पदा भयको समेत माननिया संघीय संसद गगन थापाले मन्तब्य का क्रममा राख्नु भयो। त्यस्तै मन्तब्य कै क्रममा का.म.न.पा उपमेयर हरिप्रभा खडकी ले महिला शसत्तीकरण को सन्दर्भ उठान गर्दै महिला हकअधिकार अझ सुनिश्चित गर्न प्रधानमन्त्री को पद महिला ले पाउनुपर्ने कुरा लाई जोड दिनुभयको थियो त्यस्तै प्रदेश संसद जीवन डङगोल ले तिज महिला हरुको हकअधिकार उठाउने चाड रहेको बताउनु भयको थियो उहाले तिज हिन्दु नारी हरुको मात्र नभै आम नारीको चाड बनाउनु पर्ने कुरा जोड दिनुभयो।

    कार्यक्रममा गायिका राधिका हमाल ,का.म.न.पा-७ का अध्यक्ष सुन्दर डङगोल ,श्रवण घिमिरे लगायत बिबिध कलाकार गायक,गायिका,समाजसेबी,बुद्दिजिबी ,राजनितीक ब्यक्तित्व को मन्तब्य थियो। कार्यक्रममा लोक तथा दोहोरी प्रतिस्ठान को केन्द्रिय सचिब राधिका हमालको गायन प्रस्तुति रहेको थियो।लोकदोहोरी तथा तिजको गित गायर सबैलाइ नचाउनु भयको थियो।कार्यक्रम मा एल्लो टाइगर मुभिज एन्ड इन्टरटेनमेन्ट प्रा.लि को नृत्य प्रस्तुती थियो। कार्यक्रम को अन्त्यमा रास्ट्रीय लोक तथा दोहोरी प्रतिस्ठान काठमाडौ जिल्ला कार्यसमिति का अध्यक्ष मिना बज्राचार्य ले कार्यक्रम को अन्त्यमा कार्यक्रम लाइ सफल बनाउन गरेकोमा सबैला धन्यवाद दिनुभयो सबै नारी हरुलाइ तिजको शुभकामना दिदै कार्यक्रमको समापन भयको घोषणा गर्नुभयो। लोक तथा दोहोरी प्रतिस्ठान ले लोक संस्कृति को जगेर्ना यस्तै गरि गरोस ,संस्थालाइ शुभकामना।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.