• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

फेरि बनाइयो टाइटानिक नामको फिल्म


  •     / २०७६, २ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    चैत्र २ – फेरि बनाइयो टाइटानिक, चढ्न चाहनुहुन्छ ?  करीब सय वर्षअघि संसारकै सबैभन्दा ठूलो पानीजहाज टाइटानिक डुबेर सयौं व्यक्तिको मृत्यु भएको थियो । जब सो घटनामा आधारित टाइटानिक नामको फिल्म बन्यो, त्यसपछि मानिसहरूले उक्त घटनाका बारेमा बढी भन्दा बढी जान्ने अवसर पाएका थिए ।टाइटानिक निकै सुन्दर पानीजहाज थियो । त्यही भएर यसको दोस्रोपटक निर्माण गरिएको छ ।

    जुन बिल्कुलै पुरानो टाइटानिक जस्तो छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले निर्माण कार्य सक्न सन् २०२२ सम्म लाग्ने बताएका छन् ।नयाँ बनाइएको टाइटानिकले २४ सय यात्रु र ९ सय चालक दलका सदस्य बोक्न सक्छ । यसलाई बनाउन ५० करोड अमेरिकी डलर लाग्ने बताइएको छ । लोकान्तर बाट  

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.