• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

धुर्मुसका आमाबुबाले धुर्मसलाइ दिय यस्तो सुझाब


  •     / २०७६, ३ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

    ३ चैत,- सीताराम कट्टेल धुर्मसकी ५५ बर्षीया आमा कमलाकुमारी कट्टेल र बोगराज कट्टेलले चितवनमा निर्माणाधीन रंगशाला हेरेपछि जनताको रगत र पसीनाबाट संकलित एक पैसा पनि दुरुपयोग नगर्न छोरालाई सुझाव दिएका छन् । धुर्मस सुन्तली रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन चितवनमा लागेको धनधाञ्चल महायज्ञमा भाग लिन सीतारामका बुबाआमा चितवन आएका थिए कमलाकुमारी र वोगराजका तीन छोरा र दुई छोरी मध्ये सिताराम कट्टेल जेठो सन्तान हुन् ।

    आमा कमलाले अगाडि भनिन्, ‘नेपालकै छोरो होस्, अरूले पनि मेरो छोरा भनिदिउन्, सबैको राम्रो होस्, राम्रो गरोस् ।’ रंगशाला निर्माणका लागि देश र विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । वृद्धबाबुआमादेखि खाडीमा गएर चर्को श्रम गर्न बाध्य नेपालीहरुले गरिरहेको सहयोगको एक पैसा पनि हिनामिना नगर्न र सबै खर्च पारदर्शी होस् भन्ने सुझाव धुर्मसका पिता बोगराज कट्टेलको छ ।

    उनी भन्छन्, ‘जनताले विश्वास गरेर दिएको एक रूपैयाँ पैसा पनि हिनामिना गरेको रेर्कड मेरो कानले सुन्न नपरोस्, म त्यो सुन्न चाहान्नँ । यहाँबाट जाँदा हाईहाई भएर फूलमालाले विदाइ हुनुपर्छ, कसैको पनि दुई पैसामा र्‍याल चुहाउने हैन । तिमीले नेपाल आमाको सच्चा छोरा प्रमाणित गरेर अझैं देखाऊ, त्यसैमा मलाई गर्व छ ।’ अनलाइनखबर बाट 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.