• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

सय करोड पुग्नै लाग्दा ह्वातै घट्यो ‘बागी ३’ को कमाई


  •     / २०७६, ३ चैत्र सोमबार ०९:१४ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

     चैत ३, काठमाडौं – अहिले विश्वभर कोरोनाको त्रास बढेको छ । कोरोनाकै कारण मानिसहरु आवश्यक बाहेक घरबाट बाहिर निस्केका छैनन् । कोरोनाको डरले मानिसहरु भीडभाडमा जान छाडेका छन् । यसैका कारण हलहरु पनि खाली हुन थालेका छन ।यसैबीच एक साताअघि हलमा प्रदर्शन भइरहेको बागी ३ ले बक्सअफिसमा १०० करोड पुर्याउनै लागेको छ । कमाई १०० करोड पुर्याउनै लाग्दा हलहरुमा मानिसहरु कम देखिन थालेका छन् ।

    जसले गर्दा फिल्मको कमाईमा प्रभाव परेको छ । भारतिय मिडियाका अनुसार हालसम्म यस फिल्मले ९३ करोडका कमाई गरेको छ ।कोरोनाकै बारण फिल्मलाई १०० करोड पुर्याउन मुस्किल परेको छ । यस फिल्मले रिलिजको दिन १७ करोड ५० लाख कमाएको थियो । यस फिल्ममा टाइगर र श्रद्धासँगै रितेश देशमुख, अंकिता लोखण्डे, आशुतोष राणा, सतीश कौश‍िक, चंकी पाण्डे, नोरा फतेही लगायतका कलाकारको अभिनय रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पल र मलिकाको ‘टाढा भए पनि’ ले युट्युबमा १५ दिनमा पायो एक करोड भ्युज
    आज  ‘हल अफ फेम’ सिजन-२ को फाइनल
    दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ३. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    • ४. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ५. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    धेरै पढिएको
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ३. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ४. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ५. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.