• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अमेरिकन आइडलमा नेपालका दिवेशको धमेकधार प्रस्तुती, जजले यस्तो भने (भिडियो सहित)


  •     / २०७६, ४ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौं, चैत ४-अमेरिकन आइडलको १८ औं संस्करणमा छनौट भएपछि चर्चामा आएका नेपाली गायक दिवेश पोखरेलले हलिउडमा दिएको पहिलो प्रस्तुतिबाट तीनै जना निर्णायकको मन जितेका छन्।अमेरिकन आइडलले सार्वजनिक गरेको दिवेशको प्रस्तुतिसम्बन्धी भिडिओमा उनको उत्कृष्ट गायकी र त्यसमा निर्णायकहरूको प्रतिक्रिया हेर्न सकिन्छ।

    उनले गाएको गीतमा शोका निर्णायकहरू क्याटी पेरी, लुक ब्रायन तथा लियोनेल रिची यति मग्न भएकी उनको गीत सकिँदा उनीहरूले ‘सकियो र?’ जस्तो भावको प्रतिक्रिया जनाए थिए।निर्णायक पेरीले ‘मोर, मोर’ भन्दै दिवेशलाई पुनः गीत गाउन आग्रह गरेकी थिइन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.