• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

president championship प्रतियोगिता पोखरामासम्पन्न भएको छ /


  •     / २०७६, १५ भाद्र आईतवार प्रकाशीत

  • Advertisement

    14 भाद्र 2076 पोखरामा सम्पन्न भएको प्रथम महिला तथा पुरुष खुल्ला president championship प्रतियोगिता सम्पन्न भएको छ र प्रतियोगिता मा नेपाल क्योकुशिन कराते संग (ईको) का महिला खेलाडी मन्जु बि:क ले उत्कृष्ट खेल प्रदर्शन गरि सोना पदक हासिल गरि नगद रू: एक लाख रूपैयाँ हासिल गरेका छिन भने पुरूष तोल बाट सनि सिह सुनार ले पनि उत्कृष्ट खेल प्रदर्शन गरि दोस्रो रजत र नगद रु:पचास हजार हात पारेका छन् र अन्य दूई खेलाडी बिकाश गुरूङ र सान्ति थापा मगर ले पनि पदक हासिल नगरेता पनि उत्कृष्ट खेल प्रदर्शन गरि बाहिरिएका थिएँ र नेपाल क्योकुशिन कराते (ईको) का बरिष्ठ प्रशिक्षक रोशन कपाली र साहेक प्रशिक्षक बिनोद जंग प्रराजुली प्रशिक्षक को भूमिका निर्वाह गर्नु भएको थियो भने अन्य सम्पूर्ण ब्यबस्था (ईको) बाट नन्द किराती ले गर्नु भएको थियो भने यो कारिक्रम सफल पार्नको लागि चलचित्र का नायक राज क्षितिज ले नन्द किराँती लाई साथ दिनु भएको थियो । (इको) का बिजेता मा हार्दिक बाधाइ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.