• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कमेडी च्याम्पियन भित्रको त्रुटी खुलासा गर्दै खबपुले पोखे आक्रोश


  •     / २०७६, ४ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement

    चैत ४, २०७६ काठमाडौ । कमेडी च्याम्पियनको पहिलो संस्करणको विजेता हिमेश पन्त भए संगै खड्ग बहादुर पुनका समर्थकहरुले कार्यक्रम बाहिर विरोधको नाराबाजी सुरु भएको थियो । यही विषयमा आज खबपुले पत्रकार सम्मेलन गर्दै आफ्नो कुराहरु भनेका छन् ।खबपुले पत्रकार सम्मेलनमा भने, “बजारको हल्लाले गर्दा मेरो बारेमा धेरै कुराहरु आएका छन् ।

    अहिले म विवाद बारे बोल्दिन धेरै तर कमेडी च्याम्पियनको भित्रि त्रुटीहरु धेरै छन् जुन समय अनुसार भन्दै जान्छु । अहिले नै धेरै विवाद बारे बोल्दिन किनभने मैले धेरै कुराहरु गर्न बाँकी नै छ कमेडी च्याम्पियनसंग । म अझै एक वर्ष सम्म कमेडी च्याम्पियन संगै हुन्छु र यो सबै कुराहरु गर्दै जानेछु ।”खबपुले नजितेकोमा विरोध भए संगै पत्रकार सम्मेलन गरेका हुन् । कमेडी च्याम्पियनका निर्माताहरुले समेत कुनै धाँधली नभएको उल्लेख गरेका छन् ।बाकि भिडियो सहित ।क्यानाडानेपालबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.