• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

चर्चामा रहेका गाएक तथा मोडेल सन्जिब ठकुरीको “इसारमा चल्छ दुनिया” गीतको बिमोचन सम्पन्न


  •     / २०७६, २१ भाद्र शनिबार प्रकाशीत

  • Advertisement

    7:15 AM

     भदौ २१, २०७६ अहिले नेपाली गित सगित छेत्रका अत्यन्तै चर्चामा रहेकोे मोडेल सन्जिब ठकुरीको इसारामा चल्छ दुनिया बोलको गीत बिमोचन गरिएको छ। एक कार्यक्रमको बीच उक्त एल्बम सार्बजनिक गरिएको छ भने यो गीतमा सन्जिब ठकुरी आफैले स्वर दिनुभएको छ। सानोमा गीत गाउने सपना भएपनि अभियान छेत्रमा अत्यन्तै आफ्नो पकड जमाउन सफल ठकुरी ले तर आज गीत गाउने र गाएक बन्ने सपना पनि पुरा गरेको मन्तव्य को क्रमश बताउनु भयो भनु हुन्छ उहाँ बल्ले कालमा गाउँ घरमा लाग्ने पुजा मेला मा अत्यन्तै मेरो जूहारी खेल्ने नाच्ने मेरो अत्यन्तै सोख थियो अज आफ्नै स्वोरमा गित बिमोचम गर्न पाउदा अत्यन्तै खुशी छु उनको भनाइ छ । जडीबुटी स्थित अहिले को लोकप्रिय सैलुङ्ग रोधिमा गीत बिमोचन गरिएको थियो कार्यक्रमको प्रमुख अतिथि सर्जक कुमार बस्नेतको उपस्थिति रहेको थियो।प्रमुख अतिथिले मन्तव्य कै क्रम्मा अहिले का जुझारु युवा सन्जिब भाइ दोलखा को तारा मात्र हैन।सिग्गो सगित छेत्राम राम्रो अभियनय गर्ने युवा मोडल को चिनारी दिनुभएको छ भन्दै प्रशंसा गर्नु भयको छ। भने निर्देसक तथा सम्पादक क्रान्ति केसी लगाएत धेरै जनाको अतिथि आसन ग्रहण रहेको थियो सम्पूर्ण अतिथिलाइ खादा तथा माला लगाएर स्वागत गरिएको थियो भने सबैले आफ्नो आफ्नो स्वागत मन्तब्य दिएका थिए । बिमोचन कार्यक्रममा धेरै कलाकार पत्रकार साथै दर्सक महानुभाबहरुको उपस्थिति रहेको थियो भने अडियो निर्माण पक्ष र भिडियो निर्माण पक्षलाइ मायाको चिनो समेत बितरण भएको थियो । उक्त गितमा सन्जिब ठकुरीको स्वर रोशन सिङ्गको लय सब्द रहेको गीतलाई बिसाल निरौलाले सगीत भर्नु भएको छ। सयोजन साथै कुमार रानाको अडियो मिक्सिङ्ग रहेको छ।सोही भिडियोमा क्रान्ति केसीको निर्देसन ,अजय रेग्मीको छयांकन र क्रान्ति केसीको सम्पादन रहेको छ । भिडियोमा सन्जिब ठकुरी र राजकुमार रोकाको अभिनय रहेको छ कार्यक्रम भब्य तथा सभ्य रुपले समापन भएको थियो।सबैले उहाँ हरुलाइ सफलता को सुभकामाना व्यक्त गर्नु भयो ।।।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.