• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कोरोनाको त्रासको हल्लाको पछी नलाग्न स्वास्थ्य कार्यलय प्यूठानको आग्रह


  •     / २०७६, ५ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    मधु्सुदन पोख्रेल चैत्र ५ ,प्युठान कोरोना भाइरसको हल्ला धेरै फैलिए पछी स्वस्थ्य कार्यालय प्यूठानले हल्लाको पछी नलागन आग्रह गरेको छ । स्वाथ्यकार्यलय प्यूठानको आयोजनामा जिल्लाका संचारकर्मीहरु संगको अन्तरकृया कार्यक्रममा वोल्दै जिल्ला स्वस्थ्य कार्यालय प्रमुख विसाल सुवेदीले उक्त कुरा बताउनु भएको हो । ऐरावती गाउँपालिका मा एक जना व्यक्ति भारतबाट आएका र उनले संकास्पत कृयाकलाप गरे पछी कोरोनानै होकी भन्ने संकामा बुटवल पठाईएको र उनको ल्याप रिपोर्ट आएपछी जानकारी हुने सुवेदीको भनाई छ । सामाजिक संजालमा अफवाह फैलाएको भन्दै हल्लाको पछी नलाग्न आम नागरीकमा सुवेदीको अनुरोध छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

    • २. आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

    • ३. ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल

    • ४. एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ५. एसईई नतिजा : प्यूठानमा ४८.८५ प्रतिशत उत्तीर्ण

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.