• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

गायिका मालती खरेल र गायक तेजेस रेग्मिको ‘न्याउली रूँदै’ बजारमा


  •     / २०७६, ६ चैत्र बिहीबार प्रकाशीत

  • Advertisement

    चैत्र ६ काठमाडौ /नेपाल स्वयंसेवक संघ कलाकार संगठन कि केन्द्रीय उपाध्यक्ष गायिका मालती खरेल र गायक तेजेश रेग्मीको स्वरमा बजारमा आएको ‘न्याउली रूँदै’ बोलको नयाँ गीतले यती बेला दर्शकको माया पाइरहेको छ । गीतमा सुरेशरमण अधिकारीको शब्द रहेको छ भने संगीत गायक तेजस रेग्मीले भरेका छन् ।

    राग स्टुडियोमा रेर्कड भएको गीतको एरेन्ज योगेश काजीले गरेका हुन् । मिक्सिङ एडविएन किस्मतले गरेका हुन् । भिडियोको निर्देशन शिव विकले गरेको भिडियोमा गायक तेजस रेग्मी र यान्सु श्रेष्ठले अभिनय गरेका छन् । यस गीतको छायांकन अजय रेग्मीले गरेका हुन् भने कोरियोग्राफर माधव श्रेष्ठ हुन् ।

    सम्पादनमा पदम सुवेदी र मिलन विकको भूमिका रहेको छ । शीव फिल्म्स र ड्रागन पिक्चरको निर्माण रहेको भिडियो मालतीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।गीतलाई अत्यन्तै मेहेनतका साथ अडियो र भिडियो उत्कृष्ट बनाइएको छ।https://youtu.be/LyI6sDWuBbI

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.